एमालेको अवरोधका बीच बजेट सम्बन्धी ३ अध्यादेश पास

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठकले बजेट सम्बन्धी तीन वटा अध्यादेश पारित गरेको छ ।

 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको ३ वटा अध्यादेश पारित भएका हुन् ।

 

संसदको बैंठकले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन अध्यादेश बहुमतले पारित गरेको हो ।

 

ती अध्यादेशहरू सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएका हुन् ।

नेपालकै उच्च स्थानमा रहेको चन्द्रागिरिको जिपलाइन खेल्न कति लाग्छ खर्च ? Read Previous

नेपालकै उच्च स्थानमा रहेको चन्द्रागिरिको जिपलाइन खेल्न कति लाग्छ खर्च ?

२ हजार मेगावाट बिजुली प्रवाह गर्ने बुटवल-गोरखपुर प्रसारण लाइन बनाउन लगानी सम्झौता Read Next

२ हजार मेगावाट बिजुली प्रवाह गर्ने बुटवल-गोरखपुर प्रसारण लाइन बनाउन लगानी सम्झौता