फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

माइक्रोफाइनान्स सञ्चालक समितिको शनिबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

माइक्रोफाइनान्सले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

पार्टी प्यालेसमा गरिएको अर्बौं लगानी डुब्ने जोखिम, व्यवसायी भन्छन्-घरजग्गा लिलाम हुने दिन आइसक्यो Read Previous

पार्टी प्यालेसमा गरिएको अर्बौं लगानी डुब्ने जोखिम, व्यवसायी भन्छन्-घरजग्गा लिलाम हुने दिन आइसक्यो

आजदेखि ‘लाइसेन्स’ परीक्षा पुनः शुरू, लिखितमा ६० अङ्क ल्याए पास हुने Read Next

आजदेखि ‘लाइसेन्स’ परीक्षा पुनः शुरू, लिखितमा ६० अङ्क ल्याए पास हुने