खानीखोला हाइड्रोपावरको कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले खानीखोला हाइड्रोपावरको सेयर कारोबार रोक्का गरेको छ ।

 

नेप्सले कम्पनीलाई विवादास्पद वित्तीय विवरण सार्वजनिक गरेको भन्दै आजैदेखि लागू हुने गरी कारोबार रोक्का गरेको हो ।

 

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरणमा नेपाल विद्युत प्राधिकरणबाट पाउनु पर्ने क्षतिपूर्ति रकम समेत आयमा जोडेको थियो ।

 

साथै, नेप्सले पछिल्लो समय खानीखोलाको सेयर कारोबार समेत शंखास्पद तरिकाले भइरहेको भन्दै स्पष्टीकरण सोधेको छ ।नाफामा रहेको वित्तीय विवरण प्रकाशन गरेपछि कम्पनी सेयर मूलय समेत लगातार बढेको थियो ।

मारुतीलाई भारतमा २ अर्ब ३२ करोड जरिवाना, यस्तो छ कारण Read Previous

मारुतीलाई भारतमा २ अर्ब ३२ करोड जरिवाना, यस्तो छ कारण

तलेखु-भ्राताङ भीरमा ‘ब्लाष्टिङ’ गरेर मनाङ जाने ट्र्याक खोलिँदै Read Next

तलेखु-भ्राताङ भीरमा ‘ब्लाष्टिङ’ गरेर मनाङ जाने ट्र्याक खोलिँदै