सनराइज फर्स्ट म्युचुअल फण्डको बम्पर लाभांश घोषणा

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश घोषणा गरेको छ ।

 

योजना व्यवस्थापक सनराइज क्यापिटल मार्केटको आइतबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई कर सहित ५० प्रतिशत नगद दिने घोषणा गरेको हो ।

 

सनराइज फर्स्ट म्युचुअल फण्डको योजना व्यवस्थापकमा सनराइज क्यापिटल रहेको छ । यसलाई सनराइज बैंकले प्रवद्र्धन गरेको हो ।

अब भरतपुरबाट देशका ४ पर्यटकीय गन्तव्य सीधा हवाई उडान Read Previous

अब भरतपुरबाट देशका ४ पर्यटकीय गन्तव्य सीधा हवाई उडान

रौतहटको गरुडामा लक्ष्मी बैंकको नयाँ शाखा संचालनमा Read Next

रौतहटको गरुडामा लक्ष्मी बैंकको नयाँ शाखा संचालनमा