न्यूनतम साझा कार्यक्रम : स्वास्थ्य सामग्री किन्दा भएको अनियमितता छानबिन, चैतसम्म सबैलाई खोप (पूर्णपाठ)

काठमाडौं । सरकारले अघिल्लो सरकारको पालामा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता बारे छानबिन गर्ने भएको छ । गठबन्धन  सरकारले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।

 

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।

 

यस्तै, सरकारले चैतसम्म सबै नेपाली नागरिकलाई निःशुल्क कोरोना खोप दिने घोषणा गरेको छ । साथै, नेपालमै कोरोना खोप उत्पादनका लागि पहल गर्ने बताइएको छ ।

 

यस्तै, लिम्पियाधुरा, लिपुलेक तथा कालापानीजस्ता सीमामा देखिएका समस्या कुटनीतिक तवरबाट हल गर्ने पनि कार्यक्रममा समावेश छ।

 

यस्ता छन् संयुक्त सरकारको साझा न्‍यूनतम कार्यक्रम

 

माथिल्लो तामाकोशीको बिजुली अब काठमाडौंमा बल्ने, न्यू खिम्ती सबस्टेशनमा चार्ज Read Previous

माथिल्लो तामाकोशीको बिजुली अब काठमाडौंमा बल्ने, न्यू खिम्ती सबस्टेशनमा चार्ज

सानिमा लाइफको आइपीओ अहिलेसम्मकै धेरै आवेदन, कति जनाले भरे ? Read Next

सानिमा लाइफको आइपीओ अहिलेसम्मकै धेरै आवेदन, कति जनाले भरे ?