अर्थ सचिवमा मधुकुमार मरासिनी

काठमाडौं । सरकारले अर्थ सचिवमा मधुकुमार मरासिनीलाई ल्याएको छ ।

 

गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थ सचिवमा सरुवा गरी ल्याएको हो । मरासिनी यस अघि महालेखा नियन्त्रक कार्यालयमा कार्यरत थिए ।

 

यस्तै, अर्थ सचिव शिशिरकुमार ढुंगानालाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

अध्यक्ष ढुंगानालाई हदैसम्म कारबाही गर्न बोर्ड कर्मचारी यूनियनको माग Read Previous

अध्यक्ष ढुंगानालाई हदैसम्म कारबाही गर्न बोर्ड कर्मचारी यूनियनको माग

पोखरा-नेपालगञ्ज १४ घण्टाको यात्रा अब ३५ मिनेटमै ! Read Next

पोखरा-नेपालगञ्ज १४ घण्टाको यात्रा अब ३५ मिनेटमै !