सहारा विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सहारा विकास बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ५.०५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२७ प्रतिशत नगद गरी कुल ५.३२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

 

जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Previous

जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

सरकारले धमाधम खर्च गर्न थालेपछि बैंकमा थुप्रियो पैसा, एक हप्तामै ४७ अर्ब डिपोडिट Read Next

सरकारले धमाधम खर्च गर्न थालेपछि बैंकमा थुप्रियो पैसा, एक हप्तामै ४७ अर्ब डिपोडिट