लगातारको वर्षाले पृथ्वी राजमार्ग भासियो, सवारीसाधन जाममा

फाइल तस्वीर

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ३ फिस्लिङमा सडक भासिएको छ ।

 

लगातारको वर्षासँगै आज बिहान सडक भासिएपछि अहिले सवारी साधन एकतर्फी मात्र सञ्चालनमा आएको छ ।

 

केही महीनाअघि मात्रै कालोपत्र थपिएको सो सडकमा लगातारको वर्षाका कारण छेउ भासिएको हो । काठमाडौँ भित्रिने मुख्य राजमार्ग नै भासिएपछि एकतर्फी मात्र सञ्चालन हुँदा सवारी साधन जाम भएको छ ।

सिभिल बैंकका सीईओ सुनिल पोखरेलले सम्हाले कार्यभार Read Previous

सिभिल बैंकका सीईओ सुनिल पोखरेलले सम्हाले कार्यभार

आर्थिक संरचनाको 'डिजाइन'मा छुटाइएको अनौपचारिक अर्थतन्त्र बिनाको समृद्धिको यात्रा ! Read Next

आर्थिक संरचनाको 'डिजाइन'मा छुटाइएको अनौपचारिक अर्थतन्त्र बिनाको समृद्धिको यात्रा !