केन्द्र सरकारबाट कुन प्रदेश र स्थानीय तहले कति पाए बजेट (सूचीसहित)

काठमाडौं । संघीय सरकारले आगामी वर्ष प्रदेश र स्थानीय तहलाई दिने अनुदान रकम अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।

 

केन्द्र सरकारले आगामी वर्ष समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान गरी चार शीर्षकमा प्रदेश र स्थानीय तहलाई कुल ३ खर्ब ८६ अर्ब ७१ करोड ७२ लाख रुपैयाँ अनुदान दिने भएको छ ।

 

जसअनुसार अर्थ मन्त्रालयले ७ वटा प्रदेशलाई १ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

यस्तै, सरकारले ७५१ स्थानीयतहलाई २ खर्ब ८३ अर्ब १ करोड रुपैयाँ वित्तीय हस्तान्तरणका माध्यमबाट गएको छ । जसमा गाउँपालिकामा १ खर्ब ३९ अर्ब १९ करोड, नगरपालिकामा १ खर्ब २३ अर्ब ९६ करोड, उपमहानगरपालिकामा ९ अर्ब ७६ करोड र महानगरपालिकाहरुमा १० अर्ब ९ करोड रुपैयाँ हस्तान्तरण भएको छ ।

 

कुन प्रदेश र स्थानीय तहले कति पाए ?

 

उच्च प्राथमिकतामा सुरुङ र सडक, कुन आयोजनाले कति पाए बजेट ? Read Previous

उच्च प्राथमिकतामा सुरुङ र सडक, कुन आयोजनाले कति पाए बजेट ?

२ हजार बढीको खाद्यान्न किने सरकारी कम्पनीले फ्री होम डेलिभरी गर्दिने, यसरी गर्नुहोस् अर्डर Read Next

२ हजार बढीको खाद्यान्न किने सरकारी कम्पनीले फ्री होम डेलिभरी गर्दिने, यसरी गर्नुहोस् अर्डर