राष्ट्रपतिद्धारा बजेट सम्बन्धी ३ अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट सम्बन्धी ३ वटा अध्यादेश जारी गरेकी छन् ।

 

राष्ट्रपति कार्यालयका अनुसार आर्थिक अध्यादेश, २०७८’, विनियोजन अध्यादेश, २०७८ र ‘राष्ट्रऋण उठाउने अध्यादेश, २०७८’ जारी गरिएको हो ।

 

मन्त्रिपरिषद्को आज बसेको बैठकले ती अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।

प्रधानमन्त्री ओलीको ३ वर्षे कार्यकालमा देशको ऋण दोब्बर, ऋण लिएको १८० अर्ब तलबभत्तामा खर्च Read Previous

प्रधानमन्त्री ओलीको ३ वर्षे कार्यकालमा देशको ऋण दोब्बर, ऋण लिएको १८० अर्ब तलबभत्तामा खर्च

आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै अर्थमन्त्री बिष्णु पौडेल Read Next

आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै अर्थमन्त्री बिष्णु पौडेल