नेको इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

कम्पनी संचालक समितिको आइतबार बसेको बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई १५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद गरी कुल १६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

 

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।

उद्योग बन्द हुँदा विद्युत् खपत २२५ बढी मेगावाट घट्यो, आयातमा कटौती Read Previous

उद्योग बन्द हुँदा विद्युत् खपत २२५ बढी मेगावाट घट्यो, आयातमा कटौती

देशभरबाट १० हजार अक्सिजन सिलिण्डर सङ्कलन Read Next

देशभरबाट १० हजार अक्सिजन सिलिण्डर सङ्कलन