एक्सेल डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

सिंगटी हाइड्रोको आइपीओ बाँडफाँट, यहाँबाट हेर्नुहोस् नतिजा Read Previous

सिंगटी हाइड्रोको आइपीओ बाँडफाँट, यहाँबाट हेर्नुहोस् नतिजा

शनिबारदेखि काठमाडौं फन पार्क सञ्चालनमा आउने Read Next

शनिबारदेखि काठमाडौं फन पार्क सञ्चालनमा आउने