सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

कम्पनी संचालक समितिको बुधबार बसेको बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.७८ प्रतिशत नगद लाभांश गरी १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

 

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।

पशुपन्छीजन्य वस्तु किनेर ल्याइरहेकै अवस्थामै 'आत्मनिर्भर' घोषणा गर्दै सरकार Read Previous

पशुपन्छीजन्य वस्तु किनेर ल्याइरहेकै अवस्थामै 'आत्मनिर्भर' घोषणा गर्दै सरकार

रमेश कर्पोरेशनद्वारा नयाँ लोगो सार्वजनिक Read Next

रमेश कर्पोरेशनद्वारा नयाँ लोगो सार्वजनिक