नागरिक स्टक डिलरले यी ३९ कम्पनीको मात्र सेयर किनबेच गर्न पाउने (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नागरिक स्टक डिलरले कारोबार गर्न पाउने (योग्य कम्पनी)हरुको सूची सार्वजनिक गरेको छ ।

 

स्टक डिलर यसैसाताबाट औपचारिक रुपमा बजार प्रवेश गर्ने तयारी गरेपछि नेप्सेले कम्पनीले किनबेच गर्न पाउने कम्पनीहरुको सूची सार्वजनिक गरेको हो ।

 

नेप्सेले स्टक डिलरलाई जुनसुकै कम्पनीको सेयर कारोबार गर्न रोक लगाएको छ । नेप्सेले तोकेको निश्चित मापदण्ड पूरा गर्ने कम्पनीको मात्र सेयर किनबेच गर्न दिने भएको हो ।

 

नेप्सेका अनुसार स्टक डिलरले सूचीकृत २२० कम्पनीमध्ये जम्मा ३९ वटा कम्पनीको सेयर किनबेच गर्न पाउने छ । जसमा २६ वाणिज्य बैंक, ७ वटा विकास बैंक, ४ वटा लघुवित्त वित्तीय संस्था, नेपाल टेलिकम र तारागाँउ रिजेन्सी होटल रहेका छन् ।

यी हुन् स्टक डिलरले कारोबार गर्न पाउने ३९ कम्पनी :

 

चैत २० देखि रुरु जलविद्युतको प्रिमियममा आइपीओ आउँदै, प्रतिकित्ता मूल्य कति ? Read Previous

चैत २० देखि रुरु जलविद्युतको प्रिमियममा आइपीओ आउँदै, प्रतिकित्ता मूल्य कति ?

सेयर धितो कर्जा ७० प्रतिशतले वृद्धि, बैंकहरूले ७ महिनामै गरे ७७ अर्ब लगानी Read Next

सेयर धितो कर्जा ७० प्रतिशतले वृद्धि, बैंकहरूले ७ महिनामै गरे ७७ अर्ब लगानी