सबैको लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको शनिबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १०.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद गरी कुल ११.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

बैंकको ब्याजदर सस्तो हुँदै, कुन बैंकबाट ऋण लिँदा बढी फाइदा ? (बेसरेट सहित) Read Previous

बैंकको ब्याजदर सस्तो हुँदै, कुन बैंकबाट ऋण लिँदा बढी फाइदा ? (बेसरेट सहित)

तयार भयो देशकै सबैभन्दा ठूलो सबस्टेशन, १००० मेगावाट बिजुली आयात-निर्यात गर्न सकिने Read Next

तयार भयो देशकै सबैभन्दा ठूलो सबस्टेशन, १००० मेगावाट बिजुली आयात-निर्यात गर्न सकिने