शिखर इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

कम्पनी संचालक समितिको सोमबार बसेको बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २७.७६ बोनस सेयर र कर प्रयोजनका लागि १.४६ प्रतिशत नगद गरी कुल २९.२३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

 

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।

नेपालले किन्ने भनेको कोरोनाको खोप निर्यातमा  पनि भारतले प्रतिबन्ध लगाएकै हो त ? Read Previous

नेपालले किन्ने भनेको कोरोनाको खोप निर्यातमा पनि भारतले प्रतिबन्ध लगाएकै हो त ?

नारायणी डेभलपमेन्ट बैंकले पायो १०० प्रतिशत हकप्रद जारी गर्न अनुमति Read Next

नारायणी डेभलपमेन्ट बैंकले पायो १०० प्रतिशत हकप्रद जारी गर्न अनुमति