तेस्रो पूर्वाधार सम्मेलन भदौमा, ५ सयभन्दा बढी लगानीकर्ता सहभागिता हुने

काठमाडौं । तेस्रो नेपाल पूर्वधार सम्मेलन (२०१९) आगामी भदौ २५ र २६ गते काठमाडौंमा आयोजना हुने भएको छ । सम्मलेनको तयारी द्रुत गतिमा अघि बढेको नेपाल उद्योग परिसंघले जानकारी दिएको छ।

 

दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा देशभित्र र विदेशी  गरी ५०० भन्दा बढी लगानीकर्ताहरुको सहभागिता हुने जनाइएको छ ।

 

नेपाल सरकार, लगानी बोर्ड, नेपाली युवा निर्माण व्यवसायी समुदायसमेतको सहकार्यमा “दिगो विकासका लागि मजबूत पूर्वाधार” को नारासहित सम्मलेन आयोजना गर्न लागेको परिसंघले जानकारी दिएको छ।

लगानी नै नगरी इन्फ्रास्ट्रक्चर बैंकले कसरी कमायो ६७ करोड नाफा Read Previous

लगानी नै नगरी इन्फ्रास्ट्रक्चर बैंकले कसरी कमायो ६७ करोड नाफा

एक वर्षमा ७० उद्योग खारेज Read Next

एक वर्षमा ७० उद्योग खारेज