सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपालमा सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो भएको छ । शुक्रबार प्रतितोला ६५ हजार ८ सय रुपैयाँमा कारोबार हुँदै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावल सुनको बजार मूल्य प्रतितोला ६५ हजार ८ सय तोकेको छ । जुन सून व्यवसायको ईतिहासमा नेपालको सबै भन्दा उच्च मूल्य हो ।

 

यस अघि गत जेठ ६ गते नेपालमा सुनको सबै भन्दा धेरै मूल्य प्रतितोला ६५ हजार ५ सय रुपैयाँ कायम रहेको थियो । असार दोस्रो साता देखि सुनको मूल्य लगातार बढ्न थालेको थियो ।

विराटनगर, इटहरी र धरानमा पनि मेरो सुरक्षाको सुबिधा Read Previous

विराटनगर, इटहरी र धरानमा पनि मेरो सुरक्षाको सुबिधा

साढे दुई वर्षमा लुम्बिनी गुरुयोजना पूरा गर्न प्रधानमन्त्रीको निर्देशन Read Next

साढे दुई वर्षमा लुम्बिनी गुरुयोजना पूरा गर्न प्रधानमन्त्रीको निर्देशन