स्पर्स लघुवित्तको सेयर कारोबार रोक्का, ग्लोबल आइएमईसँग गाभिने

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ ।

 

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थासँग गाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेसँगै नेप्सेले स्पर्शको सेयर कारोबार रोक्का गरेको हो ।

 

यी दुई लघुवित्तले असोज २० गते दुई लघुवित्त बीच एक्वीजिसन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

 

एक्वीजिसन सम्बन्धि प्रकृया सकिएपछि ग्लोबल आइएमई लघुवित्तकै रुपमा स्पर्श लघुवित्तको सेयर कारोबार खुल्नेछ।

राष्ट्रिय गौरवका सडक : दशैंमा कामदारलाई १ हप्तामात्र छुट्टी दिएर गति बढाइने, यस्तो छ ६ सडकको अवस्था Read Previous

राष्ट्रिय गौरवका सडक : दशैंमा कामदारलाई १ हप्तामात्र छुट्टी दिएर गति बढाइने, यस्तो छ ६ सडकको अवस्था

काठमाडौं महानगरको अनलाइनबाट राजश्व संकलन प्रभावकारी बन्दै Read Next

काठमाडौं महानगरको अनलाइनबाट राजश्व संकलन प्रभावकारी बन्दै