आज ६ बजेदेखि मेरो सेयर नचल्ने

काठमाडौं । आज (असोज ८ गते) बेलुका ६ बजेदेखि ९ बजेसम्म मेरो सेयरको सेवा अबरुद्ध हुने भएको छ ।

 

सीडीएस एण्ड क्लिएरिङले मेरो सेयर सफ्टवेयरको अत्यन्त जरुरी मर्मत गर्ने भएकाले ३ घण्टाका लागि सेवा अबरुद्ध हुने जानकारी गराएको हो ।

 

सीडीएसले पछिल्लो समय सफ्टवेयरले अपग्रेड गर्दै विभिन्न सेवासुविधा थप गर्दै आएको छ । यसैक्रममा गत हप्तादेखि मोबाइल एप समेत सञ्चालनमा ल्याएको छ ।

हप्तामा २ दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने तयारी Read Previous

हप्तामा २ दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने तयारी

टीभीएस एनटर्क १२५ नेपालमा सर्वाधिक विक्री हुने स्कुटर बन्न सफल Read Next

टीभीएस एनटर्क १२५ नेपालमा सर्वाधिक विक्री हुने स्कुटर बन्न सफल