पहिरोले हेटौंडा-कुलेखानी-काठमाडौं सडक अवरुद्ध

काठमाडौं । हेटौंडा कुलेखानी काठमाडौँ सडकखण्डको भीमफेदी गाउँपालिका-६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका-२ हेभीमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ ।

 

अहिले पहिरो गएको ती दुई ठाउँको सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम शुरु गरिसकिएको छ ।

 

सम्भवतः आज दिउँसोसम्ममा सडक आवागमन पुनः शुरु हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रजिअ दीपकराज नेपालले जानकारी दिए ।

अब सेयर लगानीकर्ताले जुनसुकै राजस्व कार्यालयबाट करचुक्ता प्रमाणपत्र लिन पाउने Read Previous

अब सेयर लगानीकर्ताले जुनसुकै राजस्व कार्यालयबाट करचुक्ता प्रमाणपत्र लिन पाउने

खाद्य कम्पनीले फेरि बेच्न थाल्यो इन्डक्शन चुल्हो, कति पर्छ मूल्य Read Next

खाद्य कम्पनीले फेरि बेच्न थाल्यो इन्डक्शन चुल्हो, कति पर्छ मूल्य