काठमाडौं । अब भुक्तानी सेवा प्रदायक संथाले पनि सर्वसाधरणमा सेयर जारी गर्नु पर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फस्र्यौट विनियमावली २०७७ जारी गरी यस्तो व्यवस्था गरेको हो ।
नेपालमा राष्ट्र बैंकबाट सञ्चालनको अनुमति लिएका उक्त भुक्तानी सेवा कम्पनीले सेयर यर जारी गर्नुपर्ने व्यवस्था गरिएको हो।
अब इसेवा, आइएमई पे, सेल पेलगायत मनिट्रान्सफरले सेयर जारी गर्नुपर्ने भएको छ। भुक्तानी प्रदायक संस्था स्थापना भएको ३ वर्षपछि साधारणलाई सेयर जारी गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो।