सनराइज बैंकद्वारा सिर्जना फाइनान्स प्राप्ति गर्ने सम्झौता रद्द

काठमाडौं । सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति (एक्वीजिशन) गर्ने सम्झौता रद्द गरेको छ।

 

बैंक सञ्चालक समितिको जेठ २९ गते बसेको ३४५ औं बैठकले बैंक र फाइनान्सबीच प्राप्ति गर्ने सम्झौता रद्द गर्ने निर्णय गरेको हो।

 

बैंक र फाइनान्सबीच २०७६ माघ ८ गते प्राप्ति गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो। बैंकले सम्झौता रद्द गर्नुको कारण भने खुलाएको छैन।

चक्रपथ बाहिर पनि होम डेलिभरी सेवा दिँदै सरकारी कम्पनी, यसरी गर्नुहोस् अर्डर Read Previous

चक्रपथ बाहिर पनि होम डेलिभरी सेवा दिँदै सरकारी कम्पनी, यसरी गर्नुहोस् अर्डर

लकडाउनको मौका छोपी कालोबजारी गर्नेलाई १ करोड ६५ लाख जरिवाना Read Next

लकडाउनको मौका छोपी कालोबजारी गर्नेलाई १ करोड ६५ लाख जरिवाना