स्वाभिमान लघुवित्तको लाभांश घोषणा

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको चैत ७ गते बसेको बैठकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

बढ्यो पेट्रोलियम पद्धार्थको खपत, सरकारलाई साढे ३ अर्ब फाइदा Read Previous

बढ्यो पेट्रोलियम पद्धार्थको खपत, सरकारलाई साढे ३ अर्ब फाइदा

नारायणघाट-बुटवल सडकको ४७ किमी कालोपत्र सम्पन्न, वैशाख भित्रै दुम्कीबाससम्म गरिसक्ने Read Next

नारायणघाट-बुटवल सडकको ४७ किमी कालोपत्र सम्पन्न, वैशाख भित्रै दुम्कीबाससम्म गरिसक्ने