स्वरोजगार लघुवित्तको लाभांश घोषणा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको फागुन २१ गते बसेको बैठकले सेयरधनीलाई १३.८९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७३ प्रतिशत नगद गरी कुल १४.६२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

आइपीओ ल्याएको क्रेष्ट माइक्रोमा हिमालयन रिदेखि कन्स्ट्रक्सनसम्मको लगानी, कसको कति ? Read Previous

आइपीओ ल्याएको क्रेष्ट माइक्रोमा हिमालयन रिदेखि कन्स्ट्रक्सनसम्मको लगानी, कसको कति ?

आइएमई समूहको ६६.३ मेगावाटको मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरू Read Next

आइएमई समूहको ६६.३ मेगावाटको मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरू