सम्पदा लघुवित्तका सेयरधनीको पनि हात खाली, लाभांश नदिने

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

लघुवित्त संचालक समितिको फागुन ११ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

त्यस्तै, बैठकले गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । राष्ट्र बैंकको स्वीकृतिपछि लघुवित्तले साधरण सभा बोलाउने छ ।

बढ्न थाल्यो पेट्रोलियम पद्धार्थको खपत, सरकारले पायो साढे ६२ अर्ब राजस्व Read Previous

बढ्न थाल्यो पेट्रोलियम पद्धार्थको खपत, सरकारले पायो साढे ६२ अर्ब राजस्व

हाइड्रोले जोड्दै धौलागिरिका दुर्गम गाउँ, पुर्याए सडक सुविधा Read Next

हाइड्रोले जोड्दै धौलागिरिका दुर्गम गाउँ, पुर्याए सडक सुविधा