सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको फागुन ८ गते बसेको बैठकले सेयरधनीलाई २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत गरी कुल २८.४० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

आइपीओ खुलाएको नेपाल माइक्रोमा मर्चेन्टदेखि अटो कम्पनीसम्मको लगानी, कसको कति ? Read Previous

आइपीओ खुलाएको नेपाल माइक्रोमा मर्चेन्टदेखि अटो कम्पनीसम्मको लगानी, कसको कति ?

आन्दोलन चर्किँदै गएपछि पाथीभरा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा Read Next

आन्दोलन चर्किँदै गएपछि पाथीभरा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा