आइएमई लाइफ र हिमालयन एभरेष्टको इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।

दुवै इन्स्योरेन्स संचालक समितिको माघ २९ गते बसेको बैठकले सेयरधनीलाई लभांश प्रस्ता गरेका हुन् ।

आइएमई लाइफले गत वर्षको नाफाबाट करसहित २१.०५ प्रतिशत नगद र हिमालयन एभरेष्टले करसहित ८.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति र सम्बन्धित कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

फागुनमा अधिकांश बैंकको ब्याजदर स्थिर, ग्लोबलले बढायो, कुनको कति ? Read Previous

फागुनमा अधिकांश बैंकको ब्याजदर स्थिर, ग्लोबलले बढायो, कुनको कति ?

क्षतिग्रस्त बीपी राजमार्गको मर्मत सुरू, १४ स्थानमा थालियो काम Read Next

क्षतिग्रस्त बीपी राजमार्गको मर्मत सुरू, १४ स्थानमा थालियो काम