आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको माघ २३ गते बसेको बैठकले सेयरधनीलाई करसहित ९.७३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

६६०० रुपैयाँ पुगेको उपकार लघुवित्तको सेयर किन्नु कति फाइदा ? यस्तो छ वित्तीय अवस्था Read Previous

६६०० रुपैयाँ पुगेको उपकार लघुवित्तको सेयर किन्नु कति फाइदा ? यस्तो छ वित्तीय अवस्था

साहस ऊर्जाको ६ महिनाको नाफा ७१ करोड, ईपीएस साढे ३७ रुपैयाँ Read Next

साहस ऊर्जाको ६ महिनाको नाफा ७१ करोड, ईपीएस साढे ३७ रुपैयाँ