सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बम्पर लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको माघ २१ गते बसेको बैठकले सेयरधनीलाई करसहित ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

सरकारले यस्ता १७ अवस्थामा कुनै वस्तुको आयात र निर्यात रोक्न सक्ने Read Previous

सरकारले यस्ता १७ अवस्थामा कुनै वस्तुको आयात र निर्यात रोक्न सक्ने

मेक्सिको र क्यानडा माथि थप कर लगाउने नीतिबाट पछि हटे ट्रम्प Read Next

मेक्सिको र क्यानडा माथि थप कर लगाउने नीतिबाट पछि हटे ट्रम्प