सेयर बजार अब ४ दिन पछि मात्रै खुल्ने

काठमाडौं । सेयर बजार अब चार दिन पछि मात्रै खुल्ने भएको छ । आजदेखि बन्द हुने सेयर बजार अब आइतबार (माघ २० गर्ते मात्रै खुल्ने भएको हो ।

आज (बुधबार), शहिद दिवस र भोलि (बिहीबार) सोनाम ल्होछार परेकाले सरकारले सार्वजनिक बिदा दिएको छ । त्यस्तै, शुक्रबार सधैं सेयर कारोबार हुँदैन भने १९ गते पनि शनिबार परेको छ । तसर्थ, अब एकैपटक माघ २० गते मात्र सेयर बजार खुल्ने भएको हो ।

शुक्रबार बैंक तथा वित्तीय संस्था भने खुल्नेछन् ।

राजस्व चुहावट कसुरमा अलिम इन्टरप्राइजेज विरुद्ध मुद्दा दायर Read Previous

राजस्व चुहावट कसुरमा अलिम इन्टरप्राइजेज विरुद्ध मुद्दा दायर

करदाताको संख्या ७० लाख नाघ्यो, व्यक्तिगत प्यान लिने साढे ४५ लाख पुगे Read Next

करदाताको संख्या ७० लाख नाघ्यो, व्यक्तिगत प्यान लिने साढे ४५ लाख पुगे