नेप्सेमा महुली लघुवित्तको एफपीओ सूचीकृत, कतिमा हुन्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा महुली लघुवित्तको एफपीओ सूचीकृत भएको छ ।

नेप्सेमा सोमबार लघुवित्तको ४ लाख ७५ हजार ४४९.१५ कित्ता सेयर सूचीकृत भएको हो ।

सूचीकृत सेयर सम्बन्धित सेयरधनीको खातामा आएपछि किनबेच गर्न सक्नेछन् ।

लघुवित्तको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १४५० रुपैयाँ रहेको छ ।

तीन देश जोड्ने खाँदबारी-किमाथांका सडक ‘ब्रेक थ्रु’ Read Previous

तीन देश जोड्ने खाँदबारी-किमाथांका सडक ‘ब्रेक थ्रु’

यूएसएड अन्तर्गतका ४ आयोजना स्थगित गर्न निर्देशन Read Next

यूएसएड अन्तर्गतका ४ आयोजना स्थगित गर्न निर्देशन