नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा बुधबार सगरमाथा जलविद्युत् कम्पनी र साहस ऊर्जाले गत वर्षको नाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सगरमाथाको ४.७५ प्रतिशत (५ लाख ३२ हजार कित्ता) र साहसको ८ प्रतिशत (२८ लाख कित्ता) बोनस सेयर सूचीकृत भएको हो ।

दुवै कम्पनीको सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

नेप्सेमा हाफ सेञ्चुरीको छलाङ, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

नेप्सेमा हाफ सेञ्चुरीको छलाङ, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

सिमेन्टको मूल्य वृद्धि रोक्न सरकारलाई निर्देशन Read Next

सिमेन्टको मूल्य वृद्धि रोक्न सरकारलाई निर्देशन