एनआइसी एशिया र नेपाल बैंकले पनि लाभांश नदिने

काठमाडौं । एनएआइसी एशिया र नेपाल बैंकले पनि गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएका छन् ।

दुवै बैंक संचालक समितिको पुस २९ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् ।

त्यस्तै, दुवै बैंकको बैठकले गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । राष्ट्र बैंकको स्वीकृतिपछि बैंकले साधरण सभा बोलाउने छन् ।

बैंकको व्यवसाय : ग्लोबल एक्लैले गर्‍यो २४% कर्जा लगानी, एनआइसीबाट बाहिरियो ५५ अर्ब निक्षेप Read Previous

बैंकको व्यवसाय : ग्लोबल एक्लैले गर्‍यो २४% कर्जा लगानी, एनआइसीबाट बाहिरियो ५५ अर्ब निक्षेप

कालीगण्डकी करिडोरको फलेवास-अर्मादी सडकलाई बजेट सुनिश्चित Read Next

कालीगण्डकी करिडोरको फलेवास-अर्मादी सडकलाई बजेट सुनिश्चित