बलेफी हाइड्रोपावरको १८ लाख कित्ता सेयर लिलामीमा आउँदै

काठमाडौं । बलेफी हाइड्रोपावरले झण्डै १८ लाख कित्ता सेयर लिलामीमा ल्याउने भएको छ ।

कम्पनीले मंसिर २७ देखि पुस १७ गतेसम्म १०० प्रतिशत अर्थात् १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर बिक्रीमा लयाएको थियो । सोमध्ये बिक्री हुन नसकेको १७ लाख ९८ हजार ६५६ कित्ता हकप्रद सेयर अब लिलामी मार्फत बिक्री गर्ने भएको हो ।

कम्पनीले बिक्रीमा ल्याएको मध्ये १ करोड ६४ लाख ८१ हजार ४४ कित्ता मात्रै हकप्रद सेयर बिक्री भएको थियो ।

चीनले टिकटक एलन मस्कलाई बेच्ने सम्भावना Read Previous

चीनले टिकटक एलन मस्कलाई बेच्ने सम्भावना

काठमाडौंमा खानेपानीका लागि बिछ्याइएका ९८० किमी नयाँ पाइपलाइनको परीक्षण Read Next

काठमाडौंमा खानेपानीका लागि बिछ्याइएका ९८० किमी नयाँ पाइपलाइनको परीक्षण