दुम्कीबासमा पुल भाँचियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुम्कीबासस्थित विनयी खोलाको पुल भाँचिएको छ ।

अत्यधिक भार बोकेको भारतीय लरीका कारण शुक्रबार साढे ५ बजेतिर उक्त पुल भाँचिएको हो ।

पुल भाँचिएपछि सवारी आवगमन ठप्प भएको छ । डाइभर्सन सडक निर्माण नगरेसम्म सवारी आवतजावत संचालन गर्न नसकिने इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ ।

शोधनान्तर स्थिति २ खर्ब २५ अर्ब बचतमा, चालु खातामा कति ? Read Previous

शोधनान्तर स्थिति २ खर्ब २५ अर्ब बचतमा, चालु खातामा कति ?

विद्युत् चुहावट आधा घट्यो, १२.७३  प्रतिशतमा सीमित Read Next

विद्युत् चुहावट आधा घट्यो, १२.७३  प्रतिशतमा सीमित