नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि लाभांश नदिने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

बैंक संचालक समितिको पुस २६ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

त्यस्तै, बैठकले गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । राष्ट्र बैंकको स्वीकृतिपछि बैंकले साधरण सभा बोलाउने छ ।

चीनमा ईभी बिक्रीमा ४०.७ प्रतिशतले वृद्धि, १ वर्षमै बेच्यो १ करोड ९ लाख गाडी Read Previous

चीनमा ईभी बिक्रीमा ४०.७ प्रतिशतले वृद्धि, १ वर्षमै बेच्यो १ करोड ९ लाख गाडी

१ वर्षमै लुम्बिनी केबलकारको आम्दानी ६ गुणाले बढ्यो Read Next

१ वर्षमै लुम्बिनी केबलकारको आम्दानी ६ गुणाले बढ्यो