कुमारी बैंकका सेयरधनीको पनि हात खाली, लाभांश नदिने

काठमाडौं । कुमारी बैंकले पनि गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

बैंक संचालक समितिको पुस १८ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

त्यस्तै, बैठकले गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । राष्ट्र बैंकको स्वीकृतिपछि बैंकले साधरण सभा बोलाउने छ ।

एमसीसीले नेपाललाई थप ७ अर्ब रुपैयाँ दिने Read Previous

एमसीसीले नेपाललाई थप ७ अर्ब रुपैयाँ दिने

विश्व बैंकको लगानीमा धमाधम स्तरोन्नति गरिँदै तीन सडक Read Next

विश्व बैंकको लगानीमा धमाधम स्तरोन्नति गरिँदै तीन सडक