नेप्सेमा ९ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आशा लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।

शुक्रबार नेप्सेमा लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गरेको १४.२५ प्रतिशत अर्थात् ९ लाख १४ हजार ३०२.८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

१२९८ फरार प्रतिवादी पक्राउ Read Previous

१२९८ फरार प्रतिवादी पक्राउ

पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात सुरू   Read Next

पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात सुरू