नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस र करसहित ६ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांश अर्थ मन्त्रालयको स्वीकृति र कम्पनीको आगामी साधरण सभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।

५ महिनामा १३ अर्बको बिजुली भारत निर्यात, बाढीले लक्ष्यमा धक्का Read Previous

५ महिनामा १३ अर्बको बिजुली भारत निर्यात, बाढीले लक्ष्यमा धक्का

घोराही सिमेन्टले हकप्रद सेयर निष्काशन गर्ने Read Next

घोराही सिमेन्टले हकप्रद सेयर निष्काशन गर्ने