राधी विद्युतको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । राधी विद्युत कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।

कम्पनीले लाभांश प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

कम्पनीले गत आव २०८०/८१ को नाफाबाट वितरण गर्ने ४.७५ प्रतिशत बोनस सेयरका आधारमा नेप्सेले सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेका अनुसार समायोजनपछि राधीको नयाँ सेयर मूल्य ३६४.८७ रुपैयाँ कायम भएको छ ।

अब यही समायोजित मूल्यका आधारमा बिहीबार दोस्रो बजारमा राधीको सेयर कारोबार खुल्नेछ ।

काठमाडौं महानगरपालिकाले माग्यो सवारी साधनको ब्याट्री व्यवस्थापन बारे जानकारी Read Previous

काठमाडौं महानगरपालिकाले माग्यो सवारी साधनको ब्याट्री व्यवस्थापन बारे जानकारी

डलरको मूल्यले लगातार तेस्रो दिन बनायो नयाँ रेकर्ड Read Next

डलरको मूल्यले लगातार तेस्रो दिन बनायो नयाँ रेकर्ड