साना किसान लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको मंसिर १६ गते बसेको बैठकले सेयरधनीलाई १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

प्रसारण लाइन मुनिको संरचना हटाउन महानगरको ३५ दिने अल्टिमेटम Read Previous

प्रसारण लाइन मुनिको संरचना हटाउन महानगरको ३५ दिने अल्टिमेटम

हेटौंडा सिमेन्ट उद्योग २ महिनादेखि बन्द, पुसदेखि उत्पादन गर्ने तयारी Read Next

हेटौंडा सिमेन्ट उद्योग २ महिनादेखि बन्द, पुसदेखि उत्पादन गर्ने तयारी