सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको मंसिर १४ गते बसेको बैठकले सेयरधनीलाई करसहित २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणाको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

निर्जीवन बीमा व्यवसाय १३% बढ्यो, ६ वटाले गरे अर्ब बढीको व्यापार, कुनले कति ? Read Previous

निर्जीवन बीमा व्यवसाय १३% बढ्यो, ६ वटाले गरे अर्ब बढीको व्यापार, कुनले कति ?

मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक, भएन नीतिगत हेरफेर (पूर्णपाठ) Read Next

मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक, भएन नीतिगत हेरफेर (पूर्णपाठ)