काठमाडौं । बोटलर्स नेपाल (तराई)ले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफबाट बम्पर लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको मंसिर ५ गते बसेको बैठकले सेयरधनीलाई ५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।