सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको मंसिर ४ गते बसेको बैठकले सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद गरी कुल ७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

सूचीकृत ५७ हाइड्रोपावरको नाफा बढ्यो, २० वटा भने घाटामा (सूचीसहित) Read Previous

सूचीकृत ५७ हाइड्रोपावरको नाफा बढ्यो, २० वटा भने घाटामा (सूचीसहित)

बैंकमा पैसा थुप्रिएपछि फेरि आज ४० अर्ब तान्दै राष्ट्र बैंक Read Next

बैंकमा पैसा थुप्रिएपछि फेरि आज ४० अर्ब तान्दै राष्ट्र बैंक