अर्थ मन्त्रालयले विपद् कोषमा जम्मा गर्यो १ अर्ब

काठमाडौं । अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा १ अर्ब रुपैयाँ जम्मा गरेको छ ।

गत असोज दोस्रो हप्ताको बाढी पहिरोले जनधनमा क्षति पुर्याएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको थियो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार कोषमा जम्मा भएको रकम खर्च हुनेछ ।

त्यस्तै, कोषमा निजी क्षेत्र र अन्य संघस्ंथाहरुले डेढ अर्ब रुपैयाँ रकम जम्मा गरिसकेका छन् ।

लाभांश प्रयोजनका लागि स्ट्याण्डर्ड चार्टर्डले तोक्यो बुकक्लोज Read Previous

लाभांश प्रयोजनका लागि स्ट्याण्डर्ड चार्टर्डले तोक्यो बुकक्लोज

६ पटक म्याद थपपछि मध्यपहाडी लोकमार्गको खरङ्वा-यावरा खण्ड कालोपत्र सुरू Read Next

६ पटक म्याद थपपछि मध्यपहाडी लोकमार्गको खरङ्वा-यावरा खण्ड कालोपत्र सुरू