साइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । साइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले गत वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।

सुनसान गौतमबुद्ध विमानस्थल 'गुल्जार' बन्दै, साताको २ दर्जन अन्तर्राष्ट्रिय उडान हुँदै Read Previous

सुनसान गौतमबुद्ध विमानस्थल 'गुल्जार' बन्दै, साताको २ दर्जन अन्तर्राष्ट्रिय उडान हुँदै

एकैपटक ९२ ठाउँको घरजग्गा बेच्दै नबिल बैंक (सूचीसहित) Read Next

एकैपटक ९२ ठाउँको घरजग्गा बेच्दै नबिल बैंक (सूचीसहित)