स्ट्याण्डर्ड चार्टर्ड बैंकद्धारा आकर्षक लाभांश घोषणा

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आकर्षक लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको कात्तिक १३ गते बसेको बैठकले सेयरधनीलाई ६.५ प्रतिशत बोनस सेयर र करसहित १९ प्रतिशत नगद गरी कुल २५.५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

माछापुच्छ्रे क्यापिटलको वार्षिक साधरण सभा सम्पन्न Read Previous

माछापुच्छ्रे क्यापिटलको वार्षिक साधरण सभा सम्पन्न

समस्याग्रस्त सहकारीका बचतकर्ताले पाए डेढ अर्ब फिर्ता Read Next

समस्याग्रस्त सहकारीका बचतकर्ताले पाए डेढ अर्ब फिर्ता