सिप्रदियन सहायता संस्थाद्वारा बाढी पीडितलाई राहत वितरण

काठमाडौं । सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहत सामग्री प्रदान गरेको छ ।

संस्थाले कोभ्रेको पाँचखाल नगरपालिकाका बाढी प्रभावित परिवारहरूलाई आधारभूत आवश्यकताका सामग्रीहरु वितरण गरेको हो ।

सिप्रदीयन सहायता संस्थाको तर्फबाट तुलसी जंग बस्नेत, रोज क्षेत्री लगायतको उपस्थितिमा ३० घरपरिवारलाई राहत स्वरुप प्रति घर डसना, सिरानी, झुल, जग, वाल्टिन, गिलास र थाल वितरण गरिएको हो ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सकाे 'बेष्ट बैंक अवार्ड' बाट सम्मानित Read Previous

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सकाे 'बेष्ट बैंक अवार्ड' बाट सम्मानित

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले प्रयोगमा ल्यायो भिसा वेयरेबल स्टिकर Read Next

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले प्रयोगमा ल्यायो भिसा वेयरेबल स्टिकर