सपोर्ट लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको कात्तिक ४ गते बसेको बैठकले सेयरधनीलाई १३.७७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७२५ प्रतिशत नगद गरी कुल १४.५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

खिम्ती-लामोसाँघु प्रसारण लाइन 'ईआरएस' टावर प्रयोग गरी सञ्चालनमा ल्याइँदै Read Previous

खिम्ती-लामोसाँघु प्रसारण लाइन 'ईआरएस' टावर प्रयोग गरी सञ्चालनमा ल्याइँदै

सुन र चाँदीको मूल्यले फेरि बनायो हालसम्मकै महँगोको रेकर्ड Read Next

सुन र चाँदीको मूल्यले फेरि बनायो हालसम्मकै महँगोको रेकर्ड